नेपाललाई तीव्र गतिमा विकास गर्न केन्द्रीकृत तथा एकात्मक राज्य व्यवस्था बाधक भएको परिपेक्षमा नेपालको संविधान, (२०७२) ले अंगीकार गरेको संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणालीका लागि विभिन्न चरणमा निर्वाचन भै सवै प्रदेशका सवै निकायमा सरकार गठन भएको छ । जस अनुरुप प्रदेश नं. ४ को अस्थायी राजधानी प्राकृतिक सौन्दर्यले भरीपूर्ण सुन्दर नगरी पोखरामा मिति २०७४ साल फाल्गुन ४ गते माननीय मुख्यमन्त्री, श्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पहिलो चरणमा ३ सदस्यीय प्रदेश मन्त्रिमण्डल गठन भएको । यस प्रदेशको समग्र विकासका लागि मुख्यमन्त्रीको कार्यालय सहित ७ वटा मन्त्रालयहरु रहेका छन् ।त्यस मध्ये प्रदेशमा शान्ति सुरक्षा अमन चयन कायम गर्दै यस प्रदेशलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक पर्ने कानून निर्माण गर्ने, सञ्चार सम्बन्धी प्रदेशको क्षेत्राधिकार भित्र रहेर प्रदेशको प्रत्येक स्थान एंव जनस्तरसम्म पुग्ने गरी सञ्चार मैत्री वातावरण बनाउने, प्रदेशलाई शीघ्राधी शीघ्र सम्वृद्धितर्फ लैजान यो मन्त्रालयको २०७४ साल माघ १८ गते स्थापना भएको हो । २०७४ साल... View All
काशी राम गैरे
प्रवक्ताखुबी राम पोख्रेल
सूचना अधिकारी
सम्पर्क ठेगाना
आन्तरिक मामिला तथा कानून मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
फोन: +९७७-०६१-४६७७११, +९७७-०६१५६७७३२
फ्याक्सः +९७७-०६१-४६७७११
ईमेल Office: moialp4@gmail.com, Peace section: moialpeace@gmail.com, Disaster section: moialdisaster@gmail.com, Law section: moialp4law@gmail.com, Police section: policesection.moialpkr@gmail.com, Sanchar section: moialp4sanchar@gmail.com